काठमाडौं उपत्यकाको अग्लो डाडोमा अवस्थित स्वयम्भु चैत्यलाई विदेशी पर्यटकहरुले मंकी टेम्पल भनेर पनि चिन्ने गरेका छन । यो युनेस्को विश्व सम्पदा सुचिमा सुचिकृत भएको मन्दिर हो ।