काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँले वृद्धि गरेको सूचना मार्फत जानकारी गराएको छ ।