शेख हसिनालाई मृत्युदण्डको फैसला

Image

काठमाडौं । बंगलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्यु दण्डको सजाय सुनाएको छ।

हसिनाको मुद्दा हेर्न बनाइएको विशेष न्यायाधिकरणले सोमबार मानवता विरूद्धको अपराध कसुरमा दोषी ठहर गरेको थियो।

त्यसमा मृत्युदण्डको सजाय तोकिएको बिबिसीले जनाएको छ।