डडेल्धुरा । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष तथा सदस्य पदका लागि ठूलो संख्यामा आवेदन परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार अध्यक्ष पदका लागि २० जना र सदस्य पदका लागि १४ जनाले आवेदन दिएका छन्।
अध्यक्ष पदका लागि आवेदन दिनेहरूको नामावली यस्तो छ :
राम दत्त जोशी
लोक राज भट्ट
कृष्ण दत्त जोशी
जीत राज भट्ट
लक्ष्मी प्रसाद भण्डारी
शंकर बहादुर वि.क.
तेज बहादुर भण्डारी
तेज राज भट्ट
दमन महता
सुरेश बहादुर थापा
छत्रराज जोशी
नव राज धिताल
राम दत्त पन्त
यादव प्रसाद ओझा
लोकेन्द्र बहादुर ओझा
हरी प्रसाद अवस्थी
प्रकाश मल्ल
त्रैलोक्य नाथ पाण्डेय
एलिना गिरी
लक्ष्मण सिंह
त्यस्तै, सदस्य पदका लागि आवेदन दिने १४ जनामा :
विक्रम जैरू
लक्ष्मी कुमारी ऐर
जनक बहादुर मल्ल
अमृत बिष्ट
दिपक बहादुर ऐर
तिलक राज पाठक
नव राज धिताल
प्रेम बहादुर साउद
विक्रम मल्ल
शान्ती कुमारी बिष्ट
हरी बहादुर साउद
निरज सिजापति
इन्द्र कुमार माली
सुरत तमोली
डडेल्धुरा अस्पताल विकास समिति ‘गठन आदेश, २०७६’ अन्तर्गत गठन हुने समिति गरिने छ। स्वास्थ्य मन्त्रालयले उक्त गठन आदेश आफ्नो वेबसाइटमा समेत सार्वजनिक गरेको छ।
डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षका लागि २० जनाको आवेदन, सदस्यमा १४ जना













