बझाङमा भूकम्पको धक्का

Image

बझाङ । बझाङ जिल्ला केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

बुधबार बिहान १०ः०८ बजे बझाङको माझीगाउँ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पबाट क्षति भएरनभएको विवरण आइसकेको छैन।